जातीय भेदभाव फैलाउने अधिवक्ता पाण्डे कानुनी फन्दामा, घेदुङले दिए जाहेरी

काठमाडौं एक टेलिभिजन कार्यक्रममा अधिवक्ता भगवती पाण्डे (सितल) ले तामाङ, मगर र मुस्लिम समुदाय प्रति दिईएको भेदभाव पुर्ण घृणा फैलाउने अभिव्यक्ति विरुद्ध आज जाहेरी दिएका छन्। नेपाल तामाङ घेदुङका अनुसार अधिवक्ता पाण्डेले जातीय भेदभाव तथा छुवाछूत (कसुर तथा सजाय) ऐन, २०६४ को दफा ४ को उपदफा १२ को कसुर, मुलुकी अपराध संहिता, २...