काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आज थकाइ विदा !

काठमाडौं काभ्रेपलान्चोकको मण्डनदेउपुर नगरपालिकालेअसोज ४ गते थकाइ विदा दिएको छ। नगरले एक सूचना जारी गर्दै ९ औं संविधान दिवसको अवसरमा नवनिर्मित भवनबाट सेवा प्रवाह गरेको उपलक्ष्यमा सो विदा दिईएको जनाएका छन्। जारी सूचनामा भनेंको छ,"नव निर्मित भवनमा व्यवस्थापन गर्ने क्रममा कर्मचारीहरु, जनप्रतिनिधिहरु लगातार खटिएकोले थकि...