विशालको काँधमा तामाङ कलाकार संघ

काठमाडौं नेपाल तामाङ कलाकार संघको नेतृत्व चर्चित कलाकार विशाल काल्तानको काँधमा सुम्पेको छ। आज जोरपाटी स्थित याङरिमा हिल सिटिमा सम्पन्न १६ औं साधारणसभा एवं ८ औं अधिवेशनबाट काल्तानको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय कार्यसमिति छनौट भएको छ। कार्यसमितिको अध्यक्षमा विशाल काल्तान, वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा, उपाध...