विशालको काँधमा तामाङ कलाकार संघ

  प्रीतम कुमार तामाङ

काठमाडौं
नेपाल तामाङ कलाकार संघको नेतृत्व चर्चित कलाकार विशाल काल्तानको काँधमा सुम्पेको छ। आज जोरपाटी स्थित याङरिमा हिल सिटिमा सम्पन्न १६ औं साधारणसभा एवं ८ औं अधिवेशनबाट काल्तानको अध्यक्षतामा २१ सदस्यीय केन्द्रिय कार्यसमिति छनौट भएको छ।

नव निर्वाचित अध्यक्ष विशाल काल्तान

कार्यसमितिको अध्यक्षमा विशाल काल्तान, वरिष्ठ उपाध्यक्षमा रोशन फ्युबा, उपाध्यक्षमा सुभाष तामाङ, महासचिव खेम मोक्तान, सचिव निर्मला घिसिङ, कोषाध्यक्ष योगेश लामा, सदस्यहरुमा क्रमश बुद्ध लामा, जितु लोप्चन, रिश्मा बम्जन, आश्मान लोप्चन, जिवन बम्जन, बैरागी मोक्तान, लक्ष्मी स्याङ्तान, अन्जु थोकर, प्रदिप लामा, मीन योन्जन, बसन्ती लामा, अनिता गोले, सुमुना लो, मिलन थिङ र स्मारिका थिङ रहेका छन्।

नव अध्यक्ष काल्तानले तामाङ कला संस्कृतिलाई विश्वको तामाङ समाज संगै संसारभर फैलाउने उद्देश्य लिएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार