गायक थापा बचाउ अभियानमा जुटे वडा अध्यक्ष खड्का सहितका युवाहरु, उपचारका लागि १ लाख ४३ हजार हस्तान्तरण

सिन्धुपाल्चोक वरिष्ठ लोक गायक रेशम थापा बचाउ अभियानमा बलेफी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हुपबहादुर खड्का सहितका युवाहरु जुटेका छन् । एकमुष्ट रुपमा संकलित रु.१ लाख ४३ हजार ३ सय ७० रुपैयाँ जम्मा गरेर हस्तान्तरण गरेका छन् । अभियानमा श्री जलबिरे युवा क्लब परिवारका पदाधिकारी लगायत युवाहरुको पहलमा जलबिरे बजार,...