गायक थापा बचाउ अभियानमा जुटे वडा अध्यक्ष खड्का सहितका युवाहरु, उपचारका लागि १ लाख ४३ हजार हस्तान्तरण

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
वरिष्ठ लोक गायक रेशम थापा बचाउ अभियानमा बलेफी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हुपबहादुर खड्का सहितका युवाहरु जुटेका छन् । एकमुष्ट रुपमा संकलित रु.१ लाख ४३ हजार ३ सय ७० रुपैयाँ जम्मा गरेर हस्तान्तरण गरेका छन् ।

अभियानमा श्री जलबिरे युवा क्लब परिवारका पदाधिकारी लगायत युवाहरुको पहलमा जलबिरे बजार, सिम्ले, ढाँडे, बतासे लगायतको ठाँउ मा सहयोग रकम संकलन गरेको थियो। गायक थापा हाल माइतिघर स्थित अन्नपुर्ण न्युरो अस्पतालमा उच्च रक्तचापका कारण टाउकोमा गम्भीर समस्या भएर उपचारार्थ हुनुहुन्छ। उहाँलाई सहयोग गर्न चहानुहुने सबैलाई अपिल समेत गरिएको छ।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार