युवा नेता निमा जाङ्बु शेर्पाको पहलमा निर्मित भिमसेन मन्दिर उद्घाटन

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-३ खाले मानेडाँडामा भिमसिन मन्दिर उद्घाटन गरिएको छ। नेपाली काँग्रेस बागमती प्रदेशका सदस्य निमाजाङ्बु शेर्पाको प्रमुख आतिथ्यता एवं नेपाली काँग्रेस बागमती प्रदेश महाधिवेशन प्रतिनिधि थुप्तेन ग्याल्बो लामाको विशेष आतिथ्यतामा उक्त कार्यक्रम सुसम्पन्न भएको हो। त्यस्तै कार्यक्रममा...