काभ्रे हिजो सम्पन्न पुर्व अरनिको यातायात प्रा.लि. को सम्पन्न निर्वाचनबाट युवा नेता केदार क्षेत्री अत्याधिक बहुमतका साथ अध्यक्ष पदमा बिजयी भएका छन् । उनी १० वर्ष अघि पनि अध्यक्ष भै काम गरेका यातायात व्यवसायी हुन् । १० वर्ष पछि पुनः नेतृत्वमा उनैलाई व्यवसायीहरुले साथ दिएका छन् । क्षेत्रीले २९७ मत ल्याई बिजयी भएका हुन...