सिन्धुपाल्चोक चौतर्फी दबाब आएपछी अन्ततः सिन्धुपाल्चोकका विभिन्न खोला किनारमा निकालिएको अबैध बालुवा जफत गरिएको छ। जिल्ला समन्वय समितीबाट खटिएको अनुगमन टोलिले करिब ३५ हजार ३ सय १९ घनमिटर बालुवा नियन्त्रणमा लिएको हो। जसको बजार मूल्य लगभग २ करोड ५० लाख पर्छ। वर्षातको ३ महिना नदिजन्य बस्तु निकाल्न नमिल्ने कानुनलाई समेत अव...