१३२ पहिरो पीडितलाई ब्लान्केट, मृतक परिवारलाई १० हजारका दरले नगद सहयोग

सिन्धुपाल्चोक गत साउन १०-११ र १२ गतेको अविरल वर्षातका कारण सिन्धुपाल्चोक जिल्लाका ३ स्थानीय तहमा पीडित बनेकाहरु र मृतक परिवारलाई सहयोग गरेको छ । पहिरोबाट प्रभावित भै विस्थापित भएकोलाई ब्लान्केट र मृतक परिवारलाई रु.१० हजारका दरले नगद सहयोग गरेका हुन् । जाँडो मौसम नजिकिँदै गर्दा न्यानो ब्लान्केट वितरणमा जोड दिएको सिन...

जिल्ला अनुगमन समितिको बैठकले ३ दिन भित्र नदिजन्य पदार्थको स्टक प्रमाणित पठाउन काट्यो पत्र

सिन्धुपाल्चोक नदिजन्य पदार्थ अवैध रुपमा भण्डारण गरिएको गुनासो पश्चात् जिल्ला अनुगमन समितिको बैठक बसेको छ । आज समन्वय प्रमुखको कार्यकक्षमा बसेको बैठकमा दहत्तरबहत्तर को नियमन गर्ने सम्बन्धि छलफल भएको समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । जिल्ला समन्वयको कार्यालयले मिति २०८१/०४/१५ गत...

अवैध भण्डारण गरेको बालुवा नियन्त्रण गर्न नियमन निकायलाई बलेफीको पत्र

सिन्धुपाल्चोक बलेफी गाउँपालिकाले सुनकोसी नदि र ब्रम्हायणी नदि किनारमा अवैध रुपमा भण्डारण गरि राखेको बालुवा नियन्त्रण एवं नियमन गर्न पत्र काटेको छ । असोज ६ गते उपाध्यक्ष सरु लामा तामाङको संयोजकत्वमा बसेको राजस्व परामर्श समितिको बैठकले विभिन्न स्थानमा मेशिनको प्रयोग गरि उत्खनन गरि थुपारेको बालुवा बारे सूचना आएपछि उक्त न...

धरानमा कार्यवाहक नगरप्रमुखको जिम्मेवारीमा कुनै काम नगर्न अदालतको अन्तरिम आदेश

काठमाडौं धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङ यति बेला बेलायत भ्रमणमा हुनुहुन्छ । नगरप्रमुख साम्पाङले आफू भ्रमणमा रहने अवधी सम्मका लागि भन्दै १४ नं. वडाका वडाअध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक जिम्मेवारी दिएका थिए । उक्त जिम्मेवारी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को विपरीत भएको भन्दै साम्पाङको निर्णय तत्काल का...

बलेफी गाउँपालिकाको नीति तथा कार्यक्रमको पूरा भिडियो हेर्नुहोस्

भिडियो ; नीति तथा कार्यक्रम पेश गर्दै गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ (प्रवेश) https://youtu.be/N2zXy4UJVTM?si=Nn_xQf0A3f6H06AZ   विनियोजन विधेयक र बजेट प्रस्तुत गर्दै उपाध्यक्ष सरु लामा तामाङ https://youtu.be/vP_2Vv_nzRY?si=JST1Hx6T7nJCOv1V ...

यो वर्ष बलेफीको बजेट ५४ करोड ३० लाख ७५ हजार, शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

सिन्धुपाल्चोक बलेफी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि रु. ५४ करोड ३० लाख ७५ हजार बराबरको बजेट विनियोजन गरेको छ। आइतबार सम्पन्न १५ औं गाउँसभाबाट सर्वसम्मत निति तथा कार्यक्रम पारित गरिएको छ। सभाबाट पारित गरेको बजेटमा संघीय सरकारबाट प्राप्त अनुदान ३४ करोड १८ लाख ३६ हजार, बागमती प्रदेश सरकारबाट अनुदान ६ करोड ४० लाख...

बलेफीले सुरु गर्यो अपाङ्गता भएकाहरुलाई साबुन बनाउने तालिम

सिन्धुपाल्चोक बलेफी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सीप मुलक तालिम अन्तरगत साबुन बनाउने तालिम सुरुवात गरेको छ। सोमबार गाउँपालिका उपाध्यक्षको उपस्थितिमा उक्त कार्यक्रमको विधिवत उद्घाटन गरेका छन्। समुदायमा आधारित पुनःस्थापन कार्यक्रम (CBR) अन्तरगत बागमती प्रदेशबाट स्थानीय सरकारलाई आएको ३ लाख बजेटबाट सिपमुलक...

“उपाध्यक्ष संग सुत्केरी भेटघाट” कार्यक्रमबाट बलेफीमा १३० आमाहरु लाभान्वित

सिन्धुपाल्चोक बलेफी गाउँपालिकामा मातृ-शिशु कार्यक्रम अन्तर्गत "उपाध्यक्ष संग सुत्केरी भेटघाट कार्यक्रम" सम्पन्न भएको छ। उक्त कार्यक्रमबाट १३० आमाहरु लाभान्वित भएका छन्। ८ वटा वडाहरु रहेको यस पालिकामा आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको बजेटबाट सुत्केरी महिला र शिशुको पोषण सुधारलाई मुख्य उद्देश्य बनाएर कार्यक्रम गरेक...

चौतारा नगरमा “निरंकुश मेयर मुर्दावाद” को नारा घन्किएपछि

सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकामा आज नाराबाजी भएको छ। योजनाको उपभोक्ता समिती गठन देखि विभिन्न पदपुर्ती गर्ने क्रममा नगर प्रमुख नजिकका कार्यकर्ता भर्ति गरेको आरोप लगाउँदै प्रमुख प्रशासकीय भवनकै गेटमा ‘निरंकुश मेयर मुर्दावाद’ भन्दै नाराबाजी गरिएको छ। दर्जनौं स्थानीयहरु विभिन्न नारा सहितको प्लेकार्ड सहित त्यहा...

आचार्यको अध्यक्षतामा पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन

काठमाडौं गत साता दक्षिणकालीमा आयोजित अधिकृत समाज काठमाडौंको प्रथम साधारण सभाबाट गोबिन्दराज आचार्यको अध्यक्षतामा कार्यसमिति गठन भएको छ। आजका मितिसम्म काठमाडौं जिल्लाका सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको साझा संस्था नभएको र सोको कारण अन्तर कार्यालय समन्वयमा समस्या देखिएकोले जिल्ला भित्रका कार्यालयबीच आपसी सम्बन्ध...