३ पाईलट र ११ कर्मचारीमा कोरोना संक्रमण – नेपाल वायुसेवा निगम

काठमाडौं कोरोना संक्रमित देशहरुमा फसेका नेपालीहरुलाई आफ्नो देश ल्याउने क्रममा नेपाल वायु सेवा निगममा ३ पाईलट र ११ क्रु मेम्बरहरुमा कोरोना संक्रमण भएको छ । जुन जानकारी वायुसेवाले पुष्टि गरेका छन् । संक्रमित पाईलट र कर्मचारीहरुलाई होटलको क्वारेन्टिनमा राखिएको वायुसेवा श्रोत बताउँछन् । सरकारले कुवेत, साउदी, दुवई, मलेसिय...