अभिनेत्री मगरले भाई सम्झेर माफी दिँदै मिलापत्र !

  प्रीतम कुमार तामाङ

काठमाडौं
भर्खरै प्रदर्शन हुँदै गरेको नेपाली चलचित्र “कबड्डि ४” कि नायिका मिरुना मगरले दर्शकको रुपमा हलमा आएका लामा भिक्षु माथी थप्पड हानेको विषयले निकै ठुलो चर्च लिईरहेको छ । यस्तैमा यो घटना पश्चात् भिक्षु फुर्पा तामाङलाई प्रहरीमा समेत बुझाएकी थिईन् । यस घटना पछि बौद्ध सम्प्रदायले उनी अभिनित चलचित्र र उनको चर्को विरोध गर्दै चलचित्र नै नहेर्ने गरि बहिष्कार गर्दै हलहरुको अगाडी विरोध प्रदर्शन भएको थियो ।

यस पछि चलचित्रको निर्माण पक्षले आज भिक्षु तामाङलाई थुना मुक्त गर्दै मिलापत्र गरेका छन् । यस्तैमा तामाङले गल्ती स्विकार्दै माफी मागेको र मगरले पनि भाइ सम्झेर गरेको मिलापत्रमा उल्लेख गरेका छन् । चलचित्रको टिमका केही सदस्य र तामाङ पक्षका अभिभावकहरुको रोहवरमा सो मिलापत्र गरेका हुन् ।

यस्तो छ मिलापत्र ;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार