अभिनेत्री मगरले भाई सम्झेर माफी दिँदै मिलापत्र !

काठमाडौं भर्खरै प्रदर्शन हुँदै गरेको नेपाली चलचित्र "कबड्डि ४" कि नायिका मिरुना मगरले दर्शकको रुपमा हलमा आएका लामा भिक्षु माथी थप्पड हानेको विषयले निकै ठुलो चर्च लिईरहेको छ । यस्तैमा यो घटना पश्चात् भिक्षु फुर्पा तामाङलाई प्रहरीमा समेत बुझाएकी थिईन् । यस घटना पछि बौद्ध सम्प्रदायले उनी अभिनित चलचित्र र उनको चर्को विरोध...

नेपाली कला क्षेत्रमा दोश्रो पुस्ताको उपस्थिति बढ्दो

काठमाडौं पछिल्लो समय नेपाली चलचित्र तथा कला क्षेत्रमा दोश्रो पुस्ताको उपस्थिति बढ्दो छ । त्यसमा पनि निर्माता तथा कलाकारहरुले आफ्ना सन्तानलाई यस क्षेत्रमा सजिलै ल्याउने गरेका कारण पनि दोस्रो पुस्ताको उपस्थिति बाक्लो छ । निर्माताद्वय दिनेश दर्शनधारी र यसोदा राईले आफ्ना दुई छोरालाई सिने क्षत्रेमा ल्याउँदैछन् । देल्बिस दर...