मास्क नलगाउने र सामाजिक दुरि कायम नगर्नेलाई पक्राउ गर्न निर्देशन

  जन्मभूमि संवाददाता

काठमाडौं
नेपाल सरकार गृह मन्त्रालयले अब मास्क नलागाई बाहिर हिँड्ने र सामाजिक दुरि कायम नगर्नेलाई पक्राउ गर्न निर्देशन दिएको छ । ७७ वटै जिल्लालाई परिपत्र गर्दै गृह सम्बद्ध सबैलाई जानकारी गराईसकेको छ ।

असार १ बाट खुलुलो भएको लकडाउन पश्चात् निजि  तथा सरकारी कार्यालयहरुमा अत्याधिक भिडभाड हुने ठाउँहरुमा समेत मास्क बिना र सामाजिक दुरि कायम भएको पाईएको छैन । जसले गर्दा संक्रमण बढ्दै गएको ठहर छ । त्यसैले अब यो नियम नमाने खुल्ला रुपमा हिँडडुललाई संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न समेत गृह श्रोतले जानकारी दिएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार