बलेफी गाउँपालिकाको यो वर्षको अन्तिम सार्वजनिक सुनुवाइ २९ गते हुने

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
बलेफी गाउँकार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकको आ.व.२०७९/८० को तेस्रो चौमासिक अवधिको अर्थात यो वर्षको अन्तिम सार्वजनिक सुनुवाई यहि असार २९ गते शुक्रबार गर्ने भएको छ। कार्यक्रम बलेफी स्थित कभर्डहलमा बिहान ११ बजेदेखि सुरु हुने प्रशासकीय अधिकृत सलबहादुर पाण्डेले बताउनुभयो।

कार्यक्रममा बलेफी गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरु, विषयगत शाखाका प्रमुखहरु एवं सम्पुर्ण सरोकारवालाहरुमा उपस्थित हुन हार्दिक अनुरोध गरिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा आ.व. २०८०/८१ को निति तथा कार्यक्रम, बजेटको बारेमा समेत चर्चा हुने देखिएको छ।

सूचना ;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार