बलेफी गाउँपालिकाबाट अब श्रम स्वीकृत तथा अनलाइन फारम भर्न सकिने

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बलेफी गाउँपालिकाबाट वैदेशिक रोजगारमा जानेले व्यक्तिगत श्रम स्वीकृति र पुनःश्रम स्वीकृत गरिने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रोजगार व्यवस्थापन शाखाको पत्र बमोजिम अब स्थानीय तहबाट यस सम्बन्धि अनलाइन फारम भर्ने र सूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको गाउँपालिकाबाट सूचना जारी गरेका छन।

सूचना अनुसार श्रम स्वीकृति सम्बन्धि कुनैपनि सूचना जानकारी लिन चाहेमा गाउँपालिकाको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न आग्रह गरिएको छ।

सूचना;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार