सिन्धुपाल्चोक
बलेफी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को निति तथा कार्यक्रम सम्बन्धि दोश्रो चौमासिक सार्वजनिक सुनुवाई गत शनिबार सम्पन्न भएको छ। बलेफी ३ को भिमसेन मा.वि. प्राङ्गणमा उक्त कार्यक्रम नागरिक स्तरबाट विभिन्न प्रश्न, गुनासो अनि सल्लाह सुझावहरु आएका थिए।
पूरा भिडियो हेर्नुहोस्;