अस्ट्रेलियामा टिकटक चलाउन बन्द गरिने

  जन्मभूमि संवाददाता

काठमाडौं
विश्व प्रसिद्ध मोबाइल एप्लिकेसन टिकटकलाई अस्ट्रेलिया सरकारले चलाउन प्रतिबन्ध गरेको छ। त्यहाँको गुप्तचर र सुरक्षा निकायको सुझाव पश्चात् यो एप्लिकेसन चलाउन प्रतिबन्ध लगाएको महान्यायाधिवक्ता मार्क ड्रेफसले जनाएको छ। उनले उक्त निर्णय यथाशीघ्र कार्यान्वयन हुने पनि बताएका छन्।

यो मोबाइल एप्लिकेसनलाई यस अघि भारत, क्यानडा, युके, युएसए, न्युजिल्यान्डले प्रतिबन्ध लगाइसकेका छन्। यति मात्र हैन युरोपेली संसद, युरोपेली आयोग र २७ युरोपेली संघका प्रमुख ३ संस्थाले पनि मातहतका कर्मचारीको उपकरणमा निषेध गरिसकेको छ।

नेपालमा पनि यो एप्लिकेसन बन्द गराउने हल्ला बेलाबेला फैलिने गर्दछ। तापनि हाल सम्म प्रतिबन्ध गराउन सकिएको छैन। बेला बखत टिकटकको बारेमा बहस भनें चल्दै आएका छन्।

बलेफी गाउँपालिका सिन्धुपाल्चोकको सार्वजनिक सुनुवाई;

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार