बलेफी गाउँपालिकाको सार्वजनिक सुनुवाई यहि १८ गते शनिबार हुने

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
बलेफी गाउँपालिका सिन्धुपाल्चोकले यहि चैत्र १८ गते शनिबार दोश्रो चौमासिक अवधीको सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ। कार्यक्रम बलेफी-३ भिमसेन मा.वि. को प्राङ्गणमा हुने बताएका छन्।

उक्त कार्यक्रममा पालिकाका सार्वजनिक पदमा रहनुभएका सम्पुर्ण पदाधिकारीहरुको उपस्थिति हुने भएकोले सम्पुर्ण बलेफीबासी सेवाग्राहीहरुमा अनिवार्य उपस्थितका लागि सूचना एवं निमन्त्रणा समेत गरेका छन् । कार्यक्रममा उपस्थित हुनुभै आफ्नो वडा, पालिका र जनप्रतिनिधिहरु प्रति गुनासो भएमा राख्न सकिनेछन्। शनिबार बिहान ११ बजेदेखि कार्यक्रम सुरु हुनेछन्।

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार