नेकपा एमालेबाट समानुपातिकको तर्फबाट प्रतिनिधि सांसदमा परेका नामावली यस्तो छ

  जन्मभूमि संवाददाता

काठमाडौं
नेकपा (एमाले) को तर्फबाट समानुपातिक प्रणालीबाट चयन भएका ३४ जना प्रतिनिधिसभा सदस्यको नाम निर्वाचन आयोगलाई पठाइएको छ । जसमा विभिन्न समुहमा चयन भएका सदस्यहरुको नाम यसप्रकार छन् ।

आदिवासी जनजाति (पुरुष) तर्फ
१. देवीप्रसाद भट्ट चन्द
२. हेमराज राई
३. कालुराम राई

आदिवासी जनजाति (महिला)
१. नैनकला थापा मगर
२. सूर्यकुमारी श्रेष्ठ
३. उर्मिला थेवे
४. इश्वरी घर्ती
५. रणकुमारी बलम्पाकीमगर
६. शान्ति श्रेष्ठ
७. सरस्वती सुब्बा

खस आर्यतर्फ (पुरुष)
१. रघुजी पन्त
२. एकनाथ ढकाल
३. दयालबहादुर शाही

खस आर्यतर्फ (महिला)
१. मेनुकाकुमारी पोखरेल
२. सरिता भुसाल
३ शोभा ज्ञवाली
४. विजुला रायमाझी
५. निर्मला कोइराला
६. सम्झना थपलिया
७. दिपा शर्मा
८. सुनिता बराल

थारु (महिला)
१. आश्मा कुमारी चैधरी
२. शान्ति चौधरी

दलित (पुरुष)
१. इश्वरबहादुर रिजाल
२. प्रभु हजारा पाश्वान
३. चन्द्रबहादुर विश्वकर्मा

दलित (महिला)
१. रुकमणी राणा बराइली
२. हर्कमाया विश्वकर्मा

मधेशी (पुरुष)
१. गंगा प्रसाद यादव
२. अमृतराज लालवंशी

मधेशी (महिला)
१. विना देवि
२. अमृतादेवि अग्रहरी
३. प्रतिक्षा तिवारी मुखिया

मुस्लिम
१ सराज अहमद फारखी

बलेफी गाउँपालिकाद्वारा व्यक्त शुभकामना सन्देश !

बलेफी गाउँपालिका ३ का वडा अध्यक्ष रितेश तामाङद्वारा व्यक्त शुभकामना सन्देश !

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार