काँग्रेसले पठाएका ३२ जना समानुपातिक सांसदमा को-को परे ?

  प्रीतम कुमार तामाङ

काठमाडौं
हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेपाली काँग्रेसले पाएको ३२ सिटका लागि अन्तिम नामावली निर्वाचन आयोगमा पठाएको छ । जसमा प्रधानमन्त्री देउवा पत्नी देखि गृहमन्त्री पत्नी र पुर्व गृहमन्त्री समेत पर्न सफल भएको छ ।

कांग्रेसले समानुपातिक सांसदको लागि निर्वाचन आयोगमा बुझाएको नामावली यसप्रकार छ ;
जनजाति महिला – ९
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सीताकुमारी राना
४. सुशीला थिङ
५. सपना राजभण्डारी
६. माया राई
७. कुसुम थापामगर
८. मनोरमा सेरचन
९. अञ्जनी श्रेष्ठ

खस आर्य महिला – ९
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईं
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तिका सेजुवाल
९. मैना रावल कार्की

मधेसी महिला – ४
१. नागिना यादव
२. मुक्ता कुमारी यादव
३. चन्दा चौधरी
४. संगिता मण्डल

दलिततर्फ – ४
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक

थारुतर्फ – २
१. कल्पना चौधरी
२. विना कुमारी थनेत

मुस्लिमतर्फ – १
१. जावेदा खातुन जागा

पुरुषतर्फ – ३
१. जीवन परियार – दलिततर्फ
२. विमलेन्द्र निधि – मधेसीतर्फ
३. डा प्रकाशशरण महत – खस आर्यतर्फ

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार