जलवायु परिवर्तनको जनचेतना फैलाउन राजु लामाले सगरमाथा आरोहण गर्दै

  प्रीतम कुमार तामाङ

काठमाडौं
चर्चित गायक राजु लामाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ । उनले जलवायु परिवर्तन को जनचेतना फैलउने उद्देश्यका साथ ८८४८ मिटरको उचाई रहेको सगरमाथा चड्ने भएको हो ।

यति मात्र नभै उनले ६५०० मीटरको उचाईमा सांगीतिक कार्यक्रम गरी वर्तमान स्थितिमा जलवायु परिवर्तनले ल्याएको आसरलाई संसारको ध्यान आकर्षण गर्ने बताउनुभएको छ । यसै सिलसिलमा यस अभियानको OFFICIAL FLAG OFF  कार्यक्रम मानननिय पर्यटन नागरीक तथा उड्डयन मन्त्री प्रेम आलेले गरेको छ । मन्त्री आलेले गायक लामालाई यस अवसरमा शुभकामना र रास्ट्रिय झण्डा हस्तान्तरण गर्दै नेपाल सरकारद्वारा कुनै पनि आवश्यक सहयोगको लगी तयार रहेको प्रतिबदतता जनाउनु  भएको थियो ।

लामाले नेपाल सरकार प्रति हर्षित हुँदै  धन्यवाद ज्ञापन गर्दै आफुले हिमाल चढ्ने क्रममा नेपाली सेनाद्वारा संचालित हिमाल सफा अभियान २०२२ मा सहकार्य रहने जनाउनुभएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार