जुगल ७ याङ्लाकोटमा ११ लाख बराबरको बुद्ध मुर्ति क्षति पुर्याउने अपराधी खोज्दै प्रहरी

कसले फोड्यो जुगल ७ याङ्लाकोट स्थित बुद्धपार्कको बुद्ध मुर्ति ?

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जुगल गाउँ पालिका ७ याङ्लाकोटमा निर्माणाधीन बुद्ध पार्कको बुद्ध मुर्ती गत बुधबार राती तोडफोड गरि पुर्ण क्षति पुर्याएको छ । तोडफोड गर्ने अझै अज्ञात रहेको वडा अध्यक्ष दिलकुमार लामाले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो । तोडफोडले करिब ११ लाख बराबरको क्षति भएको उनले बताए ।

यसरी क्षति कसले पुर्याएको हो भन्ने बारे अझै थाहा हुन नसकेको सिन्धुपाल्चोक प्रहरी श्रोतले जनाए । प्रहरीका अनुसार उक्त कार्य गर्नेहरुको पत्ता लगाउन सोधपुछ कार्य भैरहेको बताए । तोडफोड किन र के का लागि गरिएको हो भन्ने बारे सूक्ष्म अध्ययन भैरहेको जनाएका छन् ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार