१७ वर्षीय युवती खोकनाको जंगलमा बलात्कृत

  जन्मभूमि संवाददाता

ललितपुर
ललितपुर महानगरपालिका -२४ बस्ने जाजरकोट शिवालय गाउँ पालिका – ४ का २४ वर्षीय नवीन खत्री नाम गरेका युवकले १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार बिहान प्रहरीले पक्राउ गरेका छन् ।

अभियुक्त खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका-२१ खोकना भैँसेपाटीस्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताईएको छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार