सिन्धु-काठमाडौं सम्पर्क समिती क्षेत्र नं. २ द्वारा ब्लड क्यान्सर पीडितलाई नगद सहयोग

  जन्मभूमि संवाददाता

काठमाडौं
सिन्धुपाल्चोक जिल्ला इन्द्रावती ११ का कल्पना माझिको छोरा ब्लड क्यान्सर पीडित बर्ष २ को स्पन्दन माझीको उपचारका लागि नगद सहयोग गरिएको छ । नेपाली काँग्रेस सिन्धु-काठमाडौं सम्पर्क समिति निर्वाचन क्षेत्र नं. २ द्वारा बालकको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले रु. १५ हजार ७ सय ५५ (पन्ध्र हजार सात साय पचपन्न रुपैयाँ) नगद बालकको अभिभावक राम जि माझी लाई हस्तान्तरण गरिएको सम्पर्क समितिका संयोजक उद्दव बानियाँले जन्मभूमि पोष्टलाई जानकारी दिनुभयो ।

बानियाँले बालकको अभिभावकको आर्थिक स्थित अत्यन्तै दयनीय रहेकोले दानी व्यक्तिहरुमा सहयोगको अपिल समेत गर्नुभएको छ ।

उनका अनुसार सिन्धुपाल्चोक जिल्लाबाट काठमाडौं आइ बसोबास गर्ने सम्पुर्णको सहयोग र सहकार्यको निम्ति यस संस्था निरन्तर लागि पर्ने बताउनुहुन्छ ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार