सिन्धुलाई फेरि अर्को बज्रपात, १८ घर पुर्दा २३ भन्दा बढी बेपत्ता

  प्रीतम कुमार तामाङ

सिन्धुपाल्चोक
सिन्धुपाल्चोकलाई फेरि अर्को बज्रपात आइपरेको छ।  जिल्लाको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको खबर प्राप्त भएको छ। स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार दुवै ठाउँमा गरि २३ भन्दा बढी बेपत्ता छन् । अहिले सम्ममा ७० वर्षमा बृद्ध महिला सहित २ जनाको लास फेला पारेको जानकारी आएको छ।

घटना स्थलमा सशस्त्रका उद्धार टोलि पुगेका छन्। त्यस्तै स्थानीयले पनि खोजिकार्य जारी राखेको छ। घाइतेहरुको उद्धार गर्दै सुरक्षित स्थान तर्फ सारेको र उपचारका लागि भनें अझै लान नसकिएको जानकारी आएको छ। बाँकी विवरण भनें आउन बाँकी रहेको छ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार