अत्यन्त दुखद खबर ! मेलम्चीमा पहिरो, ८ जना बेपत्ता (भिडियो)

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक, मेलम्ची
सिन्धुपाल्चोक मेलम्ची बजारमा आजराति परेकाे अविरल वर्षाकाे कारणले पहिरो जाँदा आठ जना वेपत्ता भएको छ । एकजनाको भनें जिवितै उद्धार गरेको जानकारीमा आएको छ । उद्धारका लागि स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र लागि रहेको छ । घटना आज बिहान २ बजे तिर घटेको थियो ।

बेपत्ताहरु अन्यत्रबाट कामका लागि आएको प्रारम्भिक जानकारी आएको छ । यद्यपि बेपत्ताहरुको पहिचान भनें भएको छैन । भिडियो ;

मेलम्ची पहिरो खस्दा ८ बेपत्ता, १ को जिवितै उद्धार ।

Posted by Janmabhumi POST । जन्मभूमि पोष्ट on Sunday, 2 August 2020

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार