धनुषा स्मार्ट लाईसेन्सको पोको नै बेबारिसे अवस्थामा धान खेतमा फेला पारेका छन्। प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको नजिकै धान खेतमा लाईसेन्सको पोको काम गरिरहेका किसानहरुले फेला पारेको हो। लगभग ३०० थान रहेको पोको फेला पारे पश्चात् यातायात कार्यालयलाई खबर गरि बुझाएका हुन्। काठमा...