दिपेश लामाको प्रस्तुतीमा जेबि जिम्बाको टिकटक २ को उत्कृष्ट भिडियो युट्युबमा

काठमाडौं पछिल्लो चरण सेलो गित संगितमा नाम कमाएका लोकप्रिय गायक जेबि जिम्बाको नयाँ सांगीतिक कोसेली "टिकटक २" को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ। टिकटक १ को अपार सफलता पश्चात् त्यसैको दोश्रो भाग स्वरुप भाग २ ल्याएको गायक जिम्बाले बताए। उहाँ आफ्नै शब्दमा सजिएको यस गितमा समय सान्दर्भिक टिकटकको विषयलाई बिशेष रुपमा ...