नयाँ वर्षको अवसरमा सैलुङ डाँडामा डम्फु सहित हजारौं पुगे

काठमाडौं धार्मिक एवं पर्यटकीय हिसाबमा परिचित सैलुङमा नयाँ वर्ष २०८१ को अवसर पारेर हजारौंले घुमघाम गरेका छन्। यो वर्ष तम्बा सङ्घ नेपाल शैलुङ (ताम्बा ह्युलखोर) द्वारा आयोजित तम्बा सांस्कृतिक महोत्सवलाई अवलोकन गर्न यसरी आन्तरिक एवं बाह्य पर्यटक यस स्थानमा पुगेको हो। महोत्सवलाई सम्बोधन गर्दै सांसद कार्कीले यस स्थानको ब...