सशस्त्र प्रहरी नं. १६ गणद्वारा जल उत्पन्न प्रकोप सम्बन्धि कृतिम अभ्यास सम्पन्न

सिन्धुपाल्चोक विपद प्रतिकार्य पुर्व तयारी योजना अनुसार जल उत्पन्न प्रकोप सम्बन्धी काल्पनिक घटना बनाई कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण हेडक्वाटर सिन्धुपाल्चोकको आयोजनामा चौसागढि नपा. १० सुकुटे स्थित सुनकोसी नदि किनारमा तालिम प्राप्त सशस्त्र प्रहरीका कर्मचारीहरुले विपद उद्दार...

सिमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत १४० स्थानीयबासीको स्वास्थ चेकजाँच

सिन्धुपाल्चोक सशस्त्र प्रहरी बल नेपाल नं १६ गण हेट क्वाटर सिन्धुपाल्चोकले एक दिने स्वास्थ्य जाच तथाँ परामर्श कार्यक्रम सम्पन्न भएको छ । सिमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत विओपी तातोपानी र भोटेकोशी गाँउपालिकाको सहकार्यमा भोटेकोशीस्थित लार्चामा भएको स्वास्थ्य शिविरमा एक सय ४० स्थानीयबासी लाभम्वित भएका छन् ...