लिदि पहिरोमा ज्यान गुमाएकाको गाउँ मै पाचौं धुन्चे थुग्जेछेन्पो सामुहिक पुजा सम्पन्न

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल २ लिदि पहिरोमा अकालमा ज्यान गुमाएका ३९ मृतकको आत्माशान्तीको लागि ३५ दिने अर्थात् पाँचौ धुन्चे गाउँ मै सम्पन्न गरेका छन्। त्यस्तै बाह्रबिसे घुम्थाङमा पहिरोकै कारण मृत्यु भएकोहरुको समेत आत्माशान्ती पुजा संगै गरेको छ। गत १ गते सुरु गरि ३ गते समापन गरिएको उक्त पुजामा बौद्ध धर्म अनुसार स्था...