सार्वजनिक यातायात चलाएर देखाउन सरकारलाई चुनौती – (विज्ञप्तिसहित)

काठमाडौं आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने बताएको छ । ५ बुदे मागपत्र सहित व्यवसायीले कुनै हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन् । उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन सरकारलाई चुनौती दि...