देलविस र राजको “माया पिरेम” नायक शिव श्रेष्ठको उपस्थितिमा सार्वजनिक (भिडियो सहित)

काठमाडौं चलचित्र निर्माता दिनेश दर्शनधारी र यशोदा राईका छोराहरु देलविस तथा राज अभिनित “माया पिरेम” बोलको म्यूजिक भिडियो एक भव्य समारोहका बीच सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाली चलचित्रका युग नायक शिव श्रेष्ठले गीतको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । सारङगी भिलेज फाण्डेशनले प्रकाशन गर...