पाँचपोखरी थाङ्पालमा सम्पन्न U-20 फुटबलको उपाधी शृङ्खला क्लब छिम्तीलाई

सिन्धुपाल्चोक, पाँचपोखरी थाङ्पाल पाँच पोखरी थाङ्पाल गाउपालिका वडा न. ३ को यार्सा भोताङ खेलमैदानमा सम्पन्न भएको U-20 फूटबल प्रतियोगितामा शृङ्खला फूटबल क्लब छिम्तीले उपधी जितेको छ। आज सम्पन्न फाइनलमा छिम्तीले मिगाउँलाई २-० गोल अन्तरले हराउदै उपाधि उचालेको हो। प्रतियोगिताको उत्कृष्ट खेलाडी शृङ्खला क्लब छिम्ती टिमकाे क...