तन्नेरी चासोद्वारा आयोजित वादविवाद प्रतियोगिता कन्चनको टिमलाई !

दोलखा तन्नेरी चासोले आयोजना गरिएको ‘वैदेशिक रोजरगारीले देश विकासमा योगदान पुर्‍याउँछ’ भन्ने वादविवाद प्रतियोगितामा कन्चन तामाङको पक्षले प्रथम स्थान हासिल गरेको छ । कुनै पनि विषयमा वस्तुमा युवाले तार्किक क्षमताको विकास गर्ने उदेश्यले आयोजित माध्यमिक विद्यालयका विद्यार्थीहरुबीच भएको वादविवादमा कन्चनको पक्ष प्रथम भएको ह...