श्रद्धाञ्जली दिने सहकर्मीलाई बलियो झापट “तपाईंको मुल्यांकन जनता, समय र इतिहासले गर्नेछ”

सिन्धुपाल्चोक ओलि पक्षधरले जिल्लाको खाडिचौरमा गरेको अगुवा कार्याकर्ता भेलामा आफ्नो भनाइ राख्नु हुँदै युवा तथा खेलकुद मन्त्री दावा तामाङले आफ्नो भविष्यवाणि गर्न नसक्नेहरुले अरुको भविष्यवाणी नगर्न व्यङ्ग्यात्मक जवाफ दिनुभएको छ । त्यस्तै सहकर्मी कमरेड तर्फ इंगित गर्दै उहाँले आफ्नो पार्टी बनाउने तर्फ नलागेर ज्युँदो मान्छे...

सिन्धुपाल्चोकमा ओलि पक्षको नयाँ जिल्ला कमिटी चयन

सिन्धुपाल्चोक, खाडीचौर बिहिवार खाडीचौरमा भएको ओलि गुटको नेकपा पक्षको अगुवा कार्याकर्ता भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । उक्त भेलाले जिल्ला संयोजकमा बालकृष्ण देउजा र सहसंयोजक चन्द्र धिमालकोटीलाई चुनेका छन् । यस अघि नेकपा जिल्ला अध्यक्षका रुपमा झम्क नेपाल रहेकोमा नेपाल प्रचण्ड-नेपाल गुटमै रहेकोले उनलाई हटाई बालक...