टेरामक्सः ‘लूट’ लाई वैधता दिन अख्तियार मार्फत यस्तो गम्भीर चलखेल

काठमाडौं टेरामक्स प्रविधि नेपालमा भित्रिंदा राजश्व छली, कल घोटाला, बाइपास जस्ता तथ्यहरु बाहिरिने भएपछि टेलिकम अपरेटर र स्वार्थी समूहले राज्य कोषमा हरेक बर्ष जम्मा हुनुपर्ने रु. २४ अर्बभन्दा बढी राजश्व ‘लूट’ लाई निरन्तरता दिन अख्तियारमार्फत चलखेल गरेका छन् । दूरसञ्चारको क्षेत्रमा भित्रिएको आधुनिक प्रविधिका कारण नेपा...