स्वास्थ्य मन्त्री बस्नेतको ठाडो निर्देशनमा १०१ फार्मेसी अनुगमन, नियम विपरीत खुलेका १० वटा फार्मेसी सिल

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन काठमाडौं उपत्यकामा १०१ वटा फार्मेसी (औषधि पशल) को अनुगमन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशन अनुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमनका लागि खटाएको थियो । फार्मेसीहरुले फर्मासिस्टको प्रमाणपत्र भ...