घिसिङ समाज युवा क्लब द्वारा साबुन र माक्स वितरण

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जुगल गाउँ पालिका ७ स्थित याङ्लाकोटमा घिसिङ समाज युवा क्लब द्वारा साबुन र माक्स वितरण गरिएको छ । कोरोनाको महामारी फैलिरहेको बेला रोकथाम होस भन्ने उद्देश्यका साथ यी सामग्रीहरु बाँडिएको क्लबका वरिष्ठ सल्लाहकार बिनोद लामा घिसिङले बताउनुभयो । क्लब स्थापना भएपछी पहिलो समाज सेवाको रुपमा कोरोना...