पत्रकार ऋषि धमलालाई कोरोना पोजेटिभ

  प्रीतम कुमार तामाङ

काठमाडौं
चर्चित मिडियाकर्मी ऋषि धमलालाई कोरोना पोजेटिभ देखिएको छ । सामाजिक संजाल फेसबुक मार्फत धमलाले आफुलाई कन्ट्याक ट्रेसिङमा पोजेटिभ रिपोर्ट आएको बताएका छ्न् ।

धमलाको फेसबुक वालमा लेखिएको जस्ताको त्यस्तै साभार;
आदरणीय सबैमा नमस्कार;
`कन्ट्याक्ट ट्रेसिङ`को आधारमा आज गराएको (कोभिड–१९) स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहनुे सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला । म आजैबाट होम–आईसोलेशनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु । धन्यवाद ।

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार