सुनकोशीमा संघर्ष समिति र स्थानीय सरकार बिच भयो यस्तो सहमति

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकामा भैरहेको विवाद वार्ताको माध्यमबाट समाधान भएको छ। ५ दिनदेखी गाउँकार्यपालिकाको कार्यालयमा लागेको ताला आज भएको द्धिपक्षिय वार्ता पश्चात् खुल्ने भएको हो। गाउँपालिकाको प्रशासनिक केन्द्र कार्यपालिका बैठकले अपायक स्थान तोकेपछी विवाद उत्पन्न भएको थियो। त्यस पश्चात् ताला बन्द गर्दै पालिका ...

सुनकोशी गाउँपालिकाको आन्दोलन अझै सशक्त हुने संकेत

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिकामा ताला बन्द गरेको आज ४ दिन पूरा भएको छ। गाउँ कार्यपालिकाको बैठकले प्रशासनिक केन्द्रको विषयमा गरिएको निर्णय प्रति असन्तुष्ट जनाउँदै गरिएको ताला अझै खेल्ने मेलोमेसो देखिएको छैन। संघर्षरत समुहले दैनिक रुपमा पालिका भवन अगाडि धर्ना दिरहेको छ भनें स्थानीय सरकार पक्षले वार्ता वा सहमतिको लागि ...

सुनकोशी गाउँपालिकामा ताला !

सिन्धुपाल्चोक सुनकोशी गाउँकार्यपालिकाको प्रशासनिक केन्द्रको विषयमा गरिएको निर्णयको विरोध स्वरुप आज कार्यालयमा ताला लगाएका छन्। गाउँपालिकाको भवन संघियताको मर्म र जनताको पहुँच नपुग्ने अप्ठ्यारो स्थान तोकेपछी आज संघर्ष समिती र असन्तुष्ट पक्षको तर्फबाट ताला लगाएको वडा नं. ५ का अध्यक्ष जलबहादुर लामाले बताउनुभयो। चुन...

सुनकोशी गाउँपालिका केन्द्र विवाद उत्कर्षमा, निर्णय नसच्याए संघर्षमा उत्रिने चेतावनी

सिन्धुपाल्चोक सुनकोशी कार्यपालिकाको प्रशासनिक केन्द्रको विषय विवादमा छ। यो विषय अझै पेचिलो बन्दै गएको छ। कारण चुनावको बेला भोट माग्ने बेला वडा नं. ५ सुनखानी लाई प्रशासनिक केन्द्र बनाउने झुठा आश्वासन दिएर अहिले अपायक अनि अप्ठ्यारो स्थानमा केन्द्र तोक्दा विवाद झनै उत्कर्षमा पुगेको स्थानीयहरु बताउँछन्। यस विषयमा संघर्ष ग...

सुनकोसी गा.पा. भवन केन्द्रविन्दु सुनखानी मै बनाउन जोड, भवनका लागि ८ रोपनी जग्गा उपलब्ध

सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाँउपालिकाले दोस्रो कार्यकालको डेढ वर्ष पुग्दा समेत आफ्नै भवन निर्माण गर्ने सुरसार गर्न सकेको छैन। पालिका भवन कहाँ निर्माण गर्ने भन्ने विषयमा कुरा नमिल्दा समस्यामा अल्झिएको जानकारहरु बताउँछन्। यसै सिलसिलामा सुनखानि डाँडामा त्यहाँका ४ जना बाट २/२ रोपनि गरि ८ रोपनी जग्गा नि:शुल्क उपलब्ध...