सुनकोशीमा संघर्ष समिति र स्थानीय सरकार बिच भयो यस्तो सहमति

  जन्मभूमि संवाददाता

सिन्धुपाल्चोक
सुनकोशी गाउँपालिकामा भैरहेको विवाद वार्ताको माध्यमबाट समाधान भएको छ। ५ दिनदेखी गाउँकार्यपालिकाको कार्यालयमा लागेको ताला आज भएको द्धिपक्षिय वार्ता पश्चात् खुल्ने भएको हो।

गाउँपालिकाको प्रशासनिक केन्द्र कार्यपालिका बैठकले अपायक स्थान तोकेपछी विवाद उत्पन्न भएको थियो। त्यस पश्चात् ताला बन्द गर्दै पालिका केन्द्र भौगोलिक हिसाबमा संघियताको मर्म अनुरुप सुनखानी तोक्न विभिन्न तरिकाले संघर्ष सुरु भएको थियो। त्यसपछि उत्पन्न समस्यालाई आज गाउँपालिकामा बसेको वार्ताले तत्काल उक्त निर्णयलाई हिउँदे गाउँसभाको प्रस्तावमा पेश नगर्ने सहमति भएको छ। साथै, प्रशासनिक केन्द्रको विषयमा घनिभूत छलफल गरेर मात्रै अघि बढ्ने सहमति भै सम्पुर्ण संघर्षको कार्यक्रम स्थगित गर्ने सहमति भएको छ।

सहमति पत्र;

New Khandoke Selo By Pritam Gole

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार