नेपाल तामाङ कलाकार संघको नयाँ नेतृत्व बिश्व दोङलाई

काठमाडौं नेपाल तामाङ कलाकार संघको १४ औं वार्षिकत्सव तथा ७ औं अधिवेशन सम्पन्न भएको छ । "सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको विकास, संरक्षण तथा प्रबर्द्धन हाम्रो प्रतिबद्धता ।" भन्ने नाराका साथ सम्पन्न अधिवेशन रोमाञ्चक ढंगले सम्पन्न भयो । संघको १४ वर्षे इतिहासमा पहिलोपटक कार्यसमिति छनौट निर्वाचन प्रक...

सिङ्ग मोक्तानको शब्दमा युनिक र जितुको म्हाला आङा अडियो युट्युबमा

काठमाडौं संचारकर्मी सिङ्ग मोक्तानद्वारा रचित पहिलो शब्द रहेको तामाङ दोहोरी गीत बजारमा आएको छ। गायक युनिक दोङको प्रस्तुति रहेको यस गीतमा दोङ र गायिका जितु लोप्चनले स्वर भरेका छन। साथै यस गीतमा संगीत भने चर्चित गायक एवं संगितकार विशाल काल्तनको रहेको छ। जोगलाल लामाको ऐरेन्ज रहेको यस गीतको मिक्सिङ दिपेश प्रधानले गरेका ...

“एदा घोर्गी ताम” को उत्कृष्ट भिडियो युट्युबमा

काठमाडौं आज जोरपाटीमा सम्पन्न एक कार्यक्रमका बिच तामाङ प्रेम गित "एदा घोर्गी ताम" को भिडियो सार्वजनिक गरिएको छ । कार्यक्रमको प्रमुख अतिथी तामाङ सांगीतिक क्षेत्रका वरिष्ठ गायक एवं संगितकार चन्द्र कुमार दोङ उपस्थित हुनुभएको थियो । त्यस्तै बिशेष अतिथी तामाङ कलाकार संघका वरिष्ठ उपाध्यक्ष बिश्व दोङ, अमृत सुनुवार लगायत हुनु...

हिरा लामा “जिकज्याक” को प्रस्तुति रहेको तामाङ प्रेम गित “मायाला जोङ” केक काटेर सार्वजनिक

काठमाडौं तामाङ प्रेम गितको पर्खाईमा बस्नेहरुका लागि पुनः एक उत्कृष्ट गित "मायाला जोङ" को भिडियो सार्वजनिक भएको छ। आज एक कार्यक्रम माझ सार्वजनिक गरिएको यस गितलाई तामाङ सांगीतिक क्षेत्रका लोकप्रिय गायक एवं संगितकार विशाल काल्तानले स्वर अनि संगित भरेका छन्। त्यस्तै गायिका जितु लोप्चनको सुमधुर आवाज सुन्न सकिन्छ। सिंग मोक्...

म्हेन्दोमी छार्जी गितमा ङेमा दोर्जे गोलेको आफ्नै वास्तविक कहानी

सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिका ३ धुस्कोट मच्छे गाउँमा घर भै हाल मुग्लान मलेसियालाई बिगत १० बर्ष देखी कर्म थलो बनाउँदै आईरहेका ङेमा दोर्जे गोलेले संगीत मार्फत आफ्ना वास्तविक जीवन कहानी पोखेका छन्। गीतमा आफु सानै उमेर मै टुहुरा भएको र साना सान भाई बहिनीहरु हेरचाह देखी सबै खाले जिम्मेवारी आफ्नो काँधम...