वडा अध्यक्षका उम्मेदवार दिप भन्छन्, “नयाँ सोच र भिजन मेरो गाउँमै पोख्न चहान्छु”

सिन्धुपाल्चोक युवा समाजसेवी एवं व्यवसायी दिपकुमार तामाङ हेलम्बु गाउँ पालिका वडा नं. ५ बाट नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् । चुनाव नजिकिँदै गर्दाउनी अहिले प्रचारप्रसारमा निकै व्यस्त देखिन्छन् । तामाङले परिवर्तन केन्द्रबाट होइन आफ्नै गाउँबाट सुरु गर्ने प्रतिबद्धता जनाउँदै घरघर पुग्ने अभियानमा छ । सामाजि...

कंचनपुर क्षेत्र नं. १ काँग्रेसले गठबन्धन नगर्ने निर्णय गर्दै केन्द्रलाई काट्यो पत्र

कंचनपुर स्थानीय चुनाव हुन महिना दिन मात्रै बाँकी रहेको बेला काँग्रेस केन्द्रिय कार्यसमिति नै हल्लिने निर्णय कंचनपुर क्षेत्र नं. १ बाट आएको छ । कारण, कंचनपुर १ नं. क्षेत्रले केन्द्र र जिल्लाले गरेको गठबन्धन स्विकार्य नभएको भन्दै कुनैपनी पार्टी संग गठबन्धन नगर्ने निर्णय गरेको हो । गठबन्धनको कुरालाई लिएर क्षेत्र नं. १...

युवा नेता मणिराज हमालले जुम्ला कानकासुन्दरी-६, वडा अध्यक्षका लागि उम्मेदवारी घोषणा

काठमाडौं जुम्ला जिल्ला प्रदेश सभा "ख" स्थित कानकासुन्दरी गाउँ पालिका वडा नं.- ६ का मणिराज हमालले वडा अध्यक्षमा उम्मेदवारी दावी गरेका छन् । हमालले नेपाली काँग्रेसका तर्फबाट सो वडामा आफ्नो दावी रहेको बताएका हुन् । उनी १६ वर्ष देखि नेपाली काँग्रेसको कृयाशिल सदस्य छन् । कानकासुन्दरी विद्यालयबाट ने.वि. संघ अध्यक्ष हुँदै...

“घर घर जाऔं काँग्रेस जिताऔं” अभियानमा सभापति लामाको टिम निरन्तर खट्दै, पहिलो पार्टी बनाएरै छाड्ने घोषणा

सिन्धुपाल्चोक नेपाली काँग्रेस सिन्धुपाल्चोकमा केन्द्रको निर्देशन अनुसार "घर घर जाऔं काँग्रेस जिताऔं" अभियान विभिन्न स्थानीय तहहरुमा भव्य रुपमा शुभारम्भ भैरहेको छ । अभियानमा जिल्ला सभापति जंग बहादुर लामा र उहाँको टिम निकै उत्साह पुर्ण रुपमा खटिरहनुभएको छ । उहाँ संगै जिल्ला सचिब रमेश भण्डारी समेत तोकिएका कार्यक्रमहरुमा ...

चुनावमा अन्तर्घात गर्नेलाई तुरुन्तै अनुशासनको कारबाही हुन्छ – सभापति जंग बहादुर लामा

सिन्धुपाल्चोक नेपाली काँग्रेस बलेफी गाउँ पालिका कार्यसमितिको आयोजनामा आज बधाई शुभकामना तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । पालिका सभापति रामकुमार तामाङको सभापतित्वमा तथा पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा एवं जिल्ला सभापति जंग बहादुर लामाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम...

काठमाडौंमा काँग्रेस कमजोर भए ७७ जिल्लाको काँग्रेस कमजोर हुन्छ ; केन्द्रिय सदस्य बस्नेत

काठमाडौं नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिले २०७९ बैशाख ३० गते हुने स्थानीय निर्वाचन सफल पारौं "घर घर जाऔं, काँग्रेस जिताऔं" विशेष बैठक  समुद्घाटन गरेका छन् । बैठकमा पार्टीको केन्द्रिय प्रतिनिधि लगायत बागमती प्रदेशबाट काठमाडौंमा खटिनुभएका प्रतिनिधिहरुलाई स्वागत एवं कार्यतालिका, कार्यबिभाजनका लागि छलफल भएको हो...