सिन्धुपाल्चोक नेपाल प्रहरीको प्रहरी निरीक्षक (Inspector) पदमा नाम निकाल्न सफल विक्रान्त तामाङलाई धुस्कोट बृहत् सोनाम ल्होछार तथा बौद्ध धर्म प्रवचन कार्यक्रमको अवसरमा सम्मान गरिने भएको छ। कठिन परिस्थितिमा पनि निरन्तर संघर्ष, आत्मविश्वास र स्व–अध्ययनको बलमा उल्लेखनीय सफलता हासिल गरेको योगदानको कदरस्वरूप उहाँलाई जन्मभूमि...
समाज
सिन्धुपाल्चोकमा ब्रम्हा कुमारी राजयोग सेवाकेन्द्रद्वारा आयोजित रक्तदानमा ८७ जना सहभागी
सिन्धुपाल्चोक बलेफी–७ खाडिचौरमा रहेको ब्रम्हा कुमारी राजयोग सेवाकेन्द्र नेपालले राजयोगिणिज्युको १८ औं पुण्यतिथि तथा विश्व बंधुत्व दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। “रक्तदान गरौं, जीवन बचाऔं” भन्ने नारा सहित आयोजित उक्त कार्यक्रममा ८७ जनाले रगत दान गरेका छन्। कार्यक्रममा बलेफी गाउँपालिका, सुनकोसी गाउँ...
लियो क्लब अफ काठमाडौँ परिकल्पनाद्वारा बेवारिसे शवको सम्मानपूर्वक सदगद
काठमाडौँ लियो क्लब अफ काठमाडौँ परिकल्पनाले काठमाडौँको टिचिङ अस्पतालमा महिनौँदेखि रहेको बेवारिसे शवहरूको विधिवत् र सम्मानका साथ सदगद गरेको छ। उक्त शवहरूलाई कुनै परिवार वा आफन्तले दाबी नगरेपछि, क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत ती शवलाई पशुपतिनाथस्थित विद्युतीय शवदाह गृहमा लगेर अन्तिम संस्कार सम्पन्न गरेको हो। ...
ज्याम्याङ गोलेको सम्झनामा विद्वत प्रवचन, प्रतिष्ठानको तेस्रो स्थापना दिवस भव्य रूपमा मनाइयो
काठमाडौं तामाङ अध्ययन प्रतिष्ठानले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा “ज्याम्याङ गोले वार्षिक विद्वत प्रवचन” भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको सभापतित्व अध्यक्ष डा. मुक्तसिंह लामाले गरेका थिए भने प्रमुख अतिथि डा. गणेश योञ्जन र प्रमुख वक्ता डा. बेन क्याम्बेल रहेका थिए। डा. क्याम्बेलले ३५ वर्षको अनुसन्धान अनु...
गोले वंश सम्मेलनमा परम्परा पुनरुत्थानसँगै निर्माणाधीन गुम्बालाई ५० हजार सहयोग
सिन्धुपाल्चोक गोले तामाङ वंश उत्थान समाजको नवौं राष्ट्रिय सम्मेलन तथा बाह्रौं स्थापना दिवस भव्य रूपमा बलेफी गाउँपालिका–३, धुस्कोटमा सम्पन्न भएको छ। सम्मेलनको अवसरमा ३ गते साँझ गोले वंश साँझ कार्यक्रमसहित ४ गते औपचारिक सम्मेलन हजारौंको उत्साहजनक उपस्थितिमा सम्पन्न भयो। कार्यक्रममा सहभागी गोले समुदायका सदस्यहरूले आपस...
फोनिज सिन्धुपाल्चोकको नेतृत्वमा कमला पाख्रीन
सिन्धुपाल्चोक नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुपाल्चोक जिल्ला शाखाको चौथौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट कान्तिपुरकर्मी कमला पाख्रीन अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएको छ । पाख्रीनको नेतृत्वमा उपाध्यक्षमा दिपेन्द्र घले, सचिबमा आइसिङ तामाङ, सहसचिवमा रबिन दानुवार, कोषाध्यक्षमा कल्पना श्रेष्ठ,...
“पत्रकार क्षमता अभिवृद्धिको वर्ष” को रुपमा अघि बढ्नेछु – महासंघ अध्यक्ष दंगाल
सिन्धुपाल्चोक नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको निर्वाचित पदाधिकारीहरुको आज पदभार ग्रहण समापन भएको छ । नगरप्रमुख कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा महासंघको हलमा भएको कार्यक्रममा निर्वाचन अधिकृत अमित घिमिरेले निर्वाचित जिल्ला कार्यसमिति, प्रदेश परिषद सदस्यहरु र केन्द्रिय परिषद सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्न...
पत्रकार महासंघ सिन्धुपाल्चोक शाखामा युनियनकर्मी दंगाल विजयी
सिन्धुपाल्चोक गत २८ गते समन्न नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अधिवेशनबाट अध्यक्षमा युनियनकर्मी ध्रुव दंगाल विजयी हुनुभएको छ । उहाँले ५० मत प्राप्त गर्दै अध्यक्षका प्रत्यासी दिनेश थापालाई पराजित गराएका हुन् । थापाले भनें ४५ मत प्राप्त गरेको थियो । प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवारको रुपमा दंगाल प्रतिस्प...
“लिभिङ फर अदर” अवार्डद्वारा पत्रकार केदार रायमाझी सम्मानित हुँदै
काठमाडौं युनिभर्सल पिस फेडेरेसनद्वारा प्रदान गरिने लिभिङ फर अदर अवार्ड समाजसेवी तथा ग्लोबल गस्पेल मिनिस्ट्रीका संस्थापक अध्यक्ष केदार रायमाझी ‘जीवन’ लाई प्रदान गरिने भएको छ । शनिवार साँझ रायमाझीलाई अवार्ड प्रदान गरिने भएको हो । बलेफी गाउँपालिकाको प्रथम चौमासिक अवधिको सार्वजनिक सुनुवाइ सम्बन्धि अत्यन्तै जरुरी सुचना...
जेठ ४ मा गोलेहरु डाँडाबास मकवानपुरमा भेला हुने
काठमाडौं गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा यहि जेठ ४ गते हुने भएको छ। मकवानपुर जिल्लाको थाहा न.पा. वडा न. ७ डाँडाबासमा बिश्वभरका सम्पुर्ण गोले वंशहरुलाई भेला गराउने उद्देश्य सहित कार्यक्रम आयोजना गरिएको समाजको अध्यक्ष मीन गोले तामाङले बताउनुभयो। अध्यक्ष गोलेका अनुसार उक्त भेलाको ...
- 1
- 2
- 3
- …
- 9
- Next Page »







