वर्षको उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका नवीन श्रेष्ठ

  प्रीतम कुमार तामाङ

काठमाडौँ
यो वर्षको उत्कृष्ट प्रशिक्षकको उपाधी तेक्वान्दोका नवीन श्रेष्ठले जितेका छन् । श्रेष्ठ प्रमुख प्रशिक्षक भै १३औं सागमा तेक्वान्दोबाट १२ वटा स्वर्ण जिताउन सफल हुनुभएका थिए । यस कारण उहाँलाई १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो ।

उहाँ नेपाल कै नं. १ तेक्वान्दो ट्रेनिङ सेन्टर कोटेश्वर तेक्वान्दो डोजाङका प्रमुख सन्चालक एवं प्रशिक्षक समेत हुनुहुन्छ ।

सो उपाधिका लागि श्रेष्ठ सँगै करातेका मदन उप्रेती, पौडीका शंकर कार्की, उसुका अमर थिङ र बक्सिङका प्रकाश थापामगर प्रतिस्पर्धामा परेका थिए ।

त्यस्तै १३ औं सागमा राष्ट्रिय भलिबल टोली टिम अफ द इयर बनेका छन् भने
गल्फ खेलबाट २ वटा स्वर्ण जितेका गल्फर सुवास तामाङ वर्षको उत्कृष्ट युवा खेलाडी भएका छन्

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार