वर्षको उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका नवीन श्रेष्ठ

काठमाडौँ यो वर्षको उत्कृष्ट प्रशिक्षकको उपाधी तेक्वान्दोका नवीन श्रेष्ठले जितेका छन् । श्रेष्ठ प्रमुख प्रशिक्षक भै १३औं सागमा तेक्वान्दोबाट १२ वटा स्वर्ण जिताउन सफल हुनुभएका थिए । यस कारण उहाँलाई १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो । उहाँ नेपाल कै नं. १ तेक्वान्दो ट्रेनिङ सेन्...