२८ औं दिनपछि डा. केसीको १९ औं आमरण अनशन तोडियो

  जन्मभूमि संवाददाता

काठमाडौं, दिपक कार्की
डा. गोविन्द केसीले १९ औं आमरण अनशन जुस पिएर तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा.केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । सरकार सङ्ग ८ बुदे सहमती भए पछि आज अनसन तोडेका हुन।

डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी को हातबाट जुस पिएर अनसन तोडेका हुन् । चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । त्यसपछि उनलाई त्रिवि शिक्षण अस्पताल ल्याएपछि त्यहीँबाट अनशन अघि बढाएका थिए।                                                                                                                                                यति धेरै पटक र धेरै समय अनशनमा बस्दा केसीको अवस्था अत्यन्तै नाजुक भएको र सरकारले कुनै चासो नदिएको बन्दै चर्को जनदबाब आएपछि सरकार सहमतिको लागि अघि बढेका हुन।

यस्तो छ डा. केसी र सरकार बिच भएको ८ बुदे सहमती पत्र:       

उत्कृष्ट ल्होछारको शुभकामना गित सुन्नुहोला

नयाँ खान्दोके सेलो बैलासी थेबा हेर्नुहोस्

क्याङ्सिङ-जुगल नयाँ ट्रेक

Doma Hyolmo New Interview

प्रीतम गोले तामाङको तारेभुम सेलो हेर्नुहोस् ।

कालिज पालन सम्बन्धि सम्पुर्ण जानकारीको लागि ;

बाख्रापालन सम्बन्धि जानकारी लिन तल क्लिक गर्नुहोस् ;

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार