२८ औं दिनपछि डा. केसीको १९ औं आमरण अनशन तोडियो

काठमाडौं, दिपक कार्की डा. गोविन्द केसीले १९ औं आमरण अनशन जुस पिएर तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा.केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । सरकार सङ्ग ८ बुदे सहमती भए पछि आज अनसन तोडेका हुन। डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी को हातबाट जुस पिएर अनसन तोडेका हुन् । चिकित्सा शि...